काठमाडौँ, शनिबार, नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका नेता सुन्दर बडाललाई गि’रफ्तार गरेको छ ।
संसद बि’गठनको सुनियोजित ष’डयन्त्रद्वारा सि’ङ्गो ब्यबस्थालाई असफल तुल्याउने रास्ट्रपति र प्रधानमन्त्रीको सुनियोजित अ’संबैधानिक क’दमका विरुद्ध सडकमा आउदै गर्दा नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका नेता सुन्दर बडाललाई गिरफ्तार गरेको हो । नेता सुन्दर बडाललाई तत्काल रिहा गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ ।








































