काठमाडौं, शनिबार, ८ जेठ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ९ सय ८० जनामा को’रोना भा’इरस सं’क्रमण पु’ष्टि भएको छ । यस्तै साही अवधिमा ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, १ सय २९ जनाको मृ’त्यु भएको छ ।










































