Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५६:३६ बिहान
- ADVERTISEMENT -

सरोज सिंखडा र सिता घिमिरेले जिते दोहोरी ब्याटल

प्रकाशित मिति: २०७८ जेठ ७, शुक्रबार

613
Shares

मकवानपुर, शुक्रबार, ८ जेठ २०७८ । पछिल्लो समय सुनिता बुढा क्षेत्री र सरोज सिम्खडाको चर्चा चुलिदै गइरहेको छ ।

चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को नवौँ दोहोरी भिडन्तपछि सुर्खेतकी सुनिता बुढा क्षेत्री र धादिङका सरोज सिम्खडाको चर्चा चुलिएको हो ।

निर्णायकहरुले सुनिता र सरोजको दोहोरी भिडन्तलाई निक्कै दमदार भएको बताएका थिए । निर्णायक चन्द्र शर्माले दुबै टिमको दोहोरीको प्रशंसा गर्दै उनीहरुको दोहोरीले आँखा नै रसाएको बताएका थिए । सुनिता र सरोजको दोहोरीलाई विशेष राम्रो भएको बताएका थिए । निर्णायक रमेश बिजीले पनि उनीहरु दुबैको निक्कै राम्रो भएको बताएका थिए ।

दोहोरी भिडन्तमा सुनिता र सरोजले ‘तिम्रै झल्को तिम्रै तिर्सना’ भाकामा दोहोरी खेलेका थिए । उनीहरुको दोहोरी सिलसिलेवार र दमदार भएकोले अहिले विशेष चर्चामा छ । दुबै पक्षको दोहोरी भिडन्त दमदार भएकै कारण यो जोडीहरुले अहिलेसम्मकै सबैभन्दा कम अंकको अन्तरमा हार जित व्यहोरेका छन् । सुनिता र मानसिहंलाई सरोज र सिताले ३ अंकको फरकमा पराजित गरेका हुन् ।

https://youtu.be/n82Ot9PAvM4

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -