काठमाडौँ, बिहिबार, ६ जेठ २०७८ । तीन सय क्षमताको को’भिड अस्पताल स’ञ्चालनमा आएको छ ।
नेपाली कां’ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको सक्रियतामा राजधानीको नागार्जुनमा को’भिड सं’क्रमितको आपतकालीन उपचारका लागि तीन सय क्षमताको को’भिड अस्पताल स’ञ्चालनमा आएको हो ।
को’रोना भा’इरस (को’भिड–१९) को दोस्रो भे’रियन्ट तिव्र रुपमा फैलिएसँगै को’भिड सं’क्रमितको संख्या बढ्दै जान थालेपछि पौडेलले केहि दिन पहिले सा’माजिक स’ञ्जालमा को’भिड अ’स्पताल स’ञ्चालन गर्ने अभियानमा सघाउनका लागि अपिल गरेका थिए । बिहिबारबाट सञ्चालनमा आएको अस्पतालमा तीन सय को’भिड संक्रमितको उपचार हुने जनाइएको छ ।
अस्पतालमा ४० आ’ईसीयु तथा तीन सय शै’य्याको बेड छ । तत्काल अक्सिजन दिनु पर्ने बिरामीलाई अस्पतालले सेवा दिनेछ ।
अस्पताललाई सर्वांग अस्पतालले प्राविधिक तथा नेपाल चार्टड एकाउण्ट एसोसिएसनले प्राविधिक सहयोग गरिरहेको छ ।









































