Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:३६:५२ बिहान
- ADVERTISEMENT -

भिमसेनथापा ३ मा गणेश मन्दिर उद्घाटन

प्रकाशित मिति: २०७८ वैशाख ३१, शुक्रबार

484
Shares

गोरखा, ३१ बैशाख २०७८ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ३ सिमल चौरमा निमार्ण गरिएको गणेश मन्दिरको उद्घाटन सम्पन्न भएको छ ।

एक कार्यक्रम बिच गणेश मन्दिर निर्माण समितिका जेष्ठ सदस्यहरुबाट उक्त मन्दिर उद्घाटन गर्नु भएको हो ।

आर्थिक वर्ष ७७।७८ मा वडा कार्यलय र स्थानिय तथा गैर आवसिय नेपालि संघका सदस्य बैकुण्ठ खनाल, स्थानीय बासीन्दा र अमेरिकामा बसोबास गर्ने गैर आवसिय नेपाली संघ का सदस्यहरुको सहयोगमा निमार्ण सम्पन्न गरिएको थियो ।

यस मन्दिर निमार्णका लागि वडा कार्यलयबाट २ लाख रकम सहयोग गरिएको थियो भने अन्य रकम स्थानीय र अमेरिकामा बसोबास गर्ने गैर आवसिय नेपालि संघका सदस्यहरुको सहयोगमा निमार्ण सम्पन्न गरिएको होे ।

करिब ४ लाख ५० हजार रकम खर्च भएको निमार्ण समितिले जनाएको छ । ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका गैर आवसिय नेपालि संघका सदस्य बैकुण्ठ खनालले देश प्रतिको प्रेमका कारण यस किसिमको समाजिक कार्यमा संगलगन रहेको बताउनुभयो । गाउँ ठाउँ विकास गर्ने उदेश्यले यस मन्दिर निमार्ण गरिएको गणेश मन्दिर निमार्ण समितिका सचिव बलराम खनालले बताउनुभयो ।

मन्दिर निमार्ण गर्न अनेक किसिमका बाध अर्चन सिर्जना हुने अनुमान गरिएको तर गणेश भगवानको कृपाले मन्दिर निमार्ण गर्न सहज भएको गणेश मन्दिर निमार्ण समितिका अध्यक्ष तेज प्रसाद खनालको भनाई छ ।

यस्तै मन्दिर निमार्ण गर्न सहयोग पुर्याउने मन्दिरका ठेकदार कृष्ण खनालले आफ्नो घरमा बनेको मन्दिर जस्तै सोचेर महेनतका साथ मनिदर निमार्ण गरेको बताउनुभयो ।

स्थानियहरु यस स्थानमा मन्दिर निमार्ण भए पछि स्थानिहरु हर्षित भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -