Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३०:४९ बिहान
- ADVERTISEMENT -

स्वास्थ्य सामग्री, उपकरणहरुको हवाई ढुवानीको प्रबन्ध र सहजीकरण गर्न कांग्रेसको ध्यानकर्षण

प्रकाशित मिति: २०७८ वैशाख २९, बुधबार

499
Shares

काठमाडौँ, बुधबार, २९ बैशाख २०७८ । स्वास्थ्य सामग्री तथा उपकरणहरुको हवाई ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको कांग्रेसद्वारा ग’म्भीर ध्या’नकर्षण गराएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा हस्ताक्षरित् बिज्ञप्तिमा आजको जटिल परिस्थितिमा नेपाली जनतालाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिई को’भिड सं’क्रमितको उपचार गर्नुपर्नेमा यस तर्फ सरकार गम्भीर भएको देखिदैन । स्वास्थ्य सामग्रीको अभावका कारणले को’रोना सं’क्रमित र अन्य विरामीहरुको उपचारमा कठिनाई भइरहको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले दिनानुदिन संक्रमितको संख्या बढ्दै गैरहेको छ । र मृत्यु हुनेको सयौं संख्यामा वृद्धि हुँदै गइरहेका छ, बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने नेपाली कम्पनीहरुले खरिद गरेका स्वास्थ्य सामग्री तथा उपकरणहरु हवाईजाहजका अभावको कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेका छन् । यस गम्भीर विषयलाई मध्यनजर गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणहरुको हवाई ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको नेपाली काँग्रेस संसदीय दलले गम्भीर ध्यानकर्षण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -