काठमाण्डाै, मंगलबार, २८ बैशाख २०७८ । शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पताल टेकुले काेराेनाकाे लागि पीसीआर प’रीक्षण बन्द गरेको छ । अस्पतालले सूचना निकालेर विशेष कारणबस् पीसीआर परीक्षण स्थ’गित गरेको जानकारी गराएको हाे ।
अर्काे व्यवस्था नभएसम्मकाे लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेकाे अस्पतालले जनाएकाे छ ।









































