Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२८:२६ बिहान
- ADVERTISEMENT -

“सरकारको गैरजिम्मेवार र’वैयाले स्थिति का’वु बाहिर”

प्रकाशित मिति: २०७८ वैशाख २५, शनिबार

454
Shares

काठमाडौं, शनिबार, २५ बैशाख २०७८ । नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले सबैलाई आम नागरिकलाई को’रोना सं’क्रमणबाट बचाउन र जी’वन र’क्षा गर्न आह्वान गरेका छन् ।

‘६० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागिसकेको स्थितिमा गरीव , बिपन्न र श्रमजीवी परिवार रोगले मात्र होइन ,भो’कले समेत बाँच्न नसक्ने स्थितिमा पुग्दैछन् ।अर्थतन्त्र ध्वस्त हुने खतरा देखिदैछ। तसर्थ, श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज अपरिहार्य छ भने अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाको लागि पनि बिषेश योजना आवश्यक छ।’ श्रेष्ठले सामाजिक सञ्जालमार्फत् भने ।

नेपाल सं’क्रमण र मृ’त्यु दर दुवै कोणबाट बिश्वकै अ’ग्रपंक्तिमा देखिन थालेको बताउँदै उनले सरकारलाई श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज वितरण गर्न समेत आग्रह गरे ।

सरकारको कारण स्थिति का’बुतिर जान लागेको उनको भनाई छ । ‘को’रोनाको महा’मारी भया’वह भयो।नेपाल सं’क्रमण र मृ’त्यु दर दुवै कोणबाट बिश्वकै अ’ग्रपंक्तिमा देखिन थाल्यो। सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति का’वु बाहिर जान लाग्यो।’ श्रेष्ठले थपे ।

उनले को’रोना निय’न्त्रणलाई सरकार र राजनीतिक पार्टीहरुले पहिलो र मुख्य कार्यभार बनाउनुपर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -