काठमाडौं, २३ बैशाख २०७८ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको नि´धन भएको छ ।
छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको अस्पतालले जनाएको छ । उनको ८२ वर्षको उमेरमा नि´धन भएको हो ।
उपचार गर्नुअघि श्रेष्ठको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
विसं १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका थिए ।








































