Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४०:०२ बिहान
- ADVERTISEMENT -

काग्रेंसका नेता ओझाको सहयोगी मन : नाकामा नेपालीको उद्धारदेखी सिलिन्डर बोकेर बिरामीका घरसम्म

प्रकाशित मिति: २०७८ वैशाख २३, बिहीबार

687
Shares

अत्तरिया, बिहिबार, २३ बैशाख २०७८ । पहिलो चरणको कोरोना त्रासका बेला धनगढीको त्रिनगर नाकाबाट नेपालीको उद्धार देखी खाना, खाजा खुवाउने काममा ओझा निकै सक्रिय थिए । यतिबेला कञ्चनपुरको कृष्णपुरका हेमराज ओझा सामाजिक कार्यमा निकै सक्रिय छन् । नेपाली काग्रेंसका महासमिति सदस्य ओझा कोरोना महामारीमा निकै खटिएका छन् ।

नाकामा पुगेर अलपत्र परेका नेपालीहरुलाई ओझाले उद्धार गरे । नाकामा नेपालीको उद्धार संगै ओझा दीर्घ रोगीहरुका लागी औषधी बोकेर घरदैलोमा पुगे । यति मात्रै होइन कोरोना भाइरश सम्बन्धि जनचेतना फैलाउँदै उनि गाउँ गाउँमा डुले ।

आफ्नो खटाइबाट पहिलो चरणको कोरोनाले भयाभह अवस्था आउनबाट रोक्न सफल भएको ओझाले बताएका थिए । उनी गत स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेंसबाट कृष्णपुर नगरपालिकाको मेयरका उम्मेदवार थिए । तर झिनो मतले पराजित भएका ओझा अहिले निर्वाचित मेयर भन्दा दोब्बर बढी सामाजिक काममा खटिएका छन् ।

नोभा अस्पतालका बिरामीहरुलाइ अक्सिजन ग्यास दिएका ओझाले आज निमेस अस्पताल कृष्णपुर गुलरियाका २ बिरामीहरुलाइपनि अक्सिजन ग्यास उपलब्ध गराएका छन् । आज मात्रै कैलाली अस्पतालमा अक्सिजन अभावले छटपटिरहेका बिरामीलाई उनले अक्सिजन दिए ।

 यहाँबाट काठमाण्डौँ रेफर गरेका बिरामीलाइपनि उनले अक्सिजन सिलिण्डर दिए । ओझा अहिलेपनि आफ्नो गाउँ पुगेका छन् । गाउँको अस्पतालको अवस्था बारे बुझेर ओझा अक्सिजन ग्यास सिलिन्डर दिने बताउँछन् ।

धनगढीको इम्रल्ड स्कुलका सञ्चालक समेत रहेका ओझा अहिले स्कुलकै सानो भ्यान लिएर अक्सिजन ग्यास बिरामीकहाँ पुगाउनमा ब्यस्त छन् । ग्यास सिलिण्डर गाडीमा राखेर उनि अहिले ग्यास अभावमा छटपटिरहेका बिरामीकहाँ पुग्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -