काठमाडौं, १९ बैशाख २०७८ । प्रमोद खरेलको “आखा खोल्न गाह्रो भयो” गीत सार्बजनिक भएको छ ।
उक्त गीतमा दीपक सूबेदी (बिप्लब),सृजना घिमिरे, अशोक आर्याल, आरुशी थापाको अभिनय रहेको छ ।
गायक प्रमोद खरेलको गीतको उक्त भिडियो जापानको रमणीय स्थानमा छायाकांन गरिएको हो ।
गीतकार जितेन्द्र बनियाको शब्द रहेको उक्त गीतमा दिनेश न्यौपानेको संगीत र एरेन्जमा रहेको उक्त गीत जापानबाट सार्बजनिक गरिएको छ ।
जापानको लागी जीययस म्यूज़िक एण्ड फिलम्सले भिडियो तयार बनाएको हो ।
लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द विष्टले छायाकांन र सम्पादन गरेका छन ।
उक्त भिडियो जीयमयस म्यूज़िक एण्ड फ़िल्नसको यूटुबबाट सार्बजनिक गरेको छ ।








































