Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:३१ बिहान
- ADVERTISEMENT -

दीपक मनाङे मन्त्री बन्ने पक्का

प्रकाशित मिति: २०७८ वैशाख १६, बिहीबार

488
Shares

पोखरा, १६ बैशाख २०७८  गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)  मन्त्री बन्ने भएका छन् ।

मन्त्री बन्ने आश्वासन पाएपछि गुरुङले मुख्यमन्त्री पृथ्वी सुब्बाविरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने तय गरेको बुझिएको छ ।

गुरुङको मत निर्णायक हुने भएपछि काठमाडौंबाट पनि शिर्ष नेताहरुले विभिन्न आश्वासनसहित फोन गरेका थिए । अन्तमा गुरुङ प्रधानमन्त्री ओली निकट पृथ्वी सुब्बा गुरुङबाट कन्भिन्स भएका थिए ।

बि स २०७६ मा नेकपा प्रवेश गरेका मनाङेले ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका हुन् । उनले नेकपामा बुझाएको लेबी समेत फिर्ता मागेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -