Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२३:४२ बिहान
- ADVERTISEMENT -

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, के छन् एजेण्डा ?

प्रकाशित मिति: २०७८ वैशाख ५, आइतबार

422
Shares

काठमाडौँ, ५ बैशाख २०७८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्‍नेछ ।

आजको बैठकमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि थप्‍न‍ प्रस्ताव पेस गर्ने र पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल गर्ने बताइएको छ । यसअघि जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची चैत ३० गतेसम्म केन्द्रमा पठाउने अवधि तोकिएपनि उक्त समयमा सम्भव नभएपछि अवधि थप्‍न लागिएको हो ।

त्यस्तै, बैठकमा केन्द्रदेखि प्रदेशसम्मका समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

यसअघि चैत्र ३० गते बस्ने तय भएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -