Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:१६ बिहान
- ADVERTISEMENT -

बलात्कारपछि हत्या गरी नदीमा फ्यालिएको पाशविक घटनाको ने वि संघद्वारा ध्यानाकर्षण

प्रकाशित मिति: २०७७ चैत २६, बिहीबार

541
Shares

काठमाडाैं, २६ चैत्र २०७७ । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्वर ८ अवस्थित वाल ज्योति प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत ९ वर्षिया बालिका लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या गरी शव कर्णाली नदीमा फ्यालिएको पाशविक घटनाको नेपाल विद्यार्थी संघले घोर निन्दा र भत्सर्ना गरेको छ । यस्तो क्रुर अपराध र निच घटनामा संलग्न सम्पूर्ण दोषीहरुलाई तत्काल पक्राउ गरी हदै सम्मको कारबाही गर्न संघले माग गरेको छ ।

लगातार यस्ता घटनाहरु दोहोरिनुले जनताको जीउधन रक्षा गर्ने सवालमा ओली सरकारको उदासिनता उदाङ्गो भएको संघका अध्यक्ष राजिब ढुंगानाको आरोप छ ।

निर्मला पन्त, सम्झना विक र भागिरथी भट्टको बलात्कार गरी हत्या गरिंदा हत्यारा पक्रनुको सट्टा बलात्कारी र हत्याराको संरक्षण गर्न सरकार नै लागि परेकोले हाम्रो समाजमा यस्ता जंगली र पाशविक घटनाले निरन्तरता पाएका भन्दै नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले बलत्कारी र हत्यारालाइ संरक्षण गरी सत्ताको आयु लम्ब्याउने खेलमा नलागी जनताको जीउधन रक्षा गर्ने सवालमा गम्भीर भएर लाग्न ओली सरकारलाई खबरदारी गरेका छन ।

महामन्त्री तिमल्सिनाले घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी हदै सम्मको कारबाही गर्न, आगामी दिनमा यस्ता जंगली र क्रुर अपराधका घटना नघट्ने कुराको जनतालाई प्रत्याभूती गराउन र अझै पनि यो नालायक ओली सरकार बलात्कारी र हत्यारालाइ संरक्षण गर्ने दिशामा अघि बढे सडक आन्दोलन गरी ठेगान लगाउन बाध्य हुने र यसबाट उत्पन्न हुने हरेक परिस्थितिको जिम्मेवारी सरकार हुने चेतावनी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -