Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
७:२३:०९ बेलुका
- ADVERTISEMENT -

गण्डकी प्रदेश छाड्ने माओवादी केन्द्रको निर्णय, सरकारलाई कस्ताे असर पर्ला ?

प्रकाशित मिति: २०७७ चैत २५, बुधबार

592
Shares

काठमाडौँ, २५ चैत्र २०७७ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकार छाड्ने भएको छ ।

बुधबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वमा रहेको प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो । गण्डकीमा माओवादीबाट मन्त्री बन्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा रहेका छन् ।

उक्त निर्णयबारे आजै बस्ने संसद बैठकलाई जानकारी दिने तयारी भएको छ । यद्यपी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिने नलिनेबारे कुनै निर्णय नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रले आफ्ना दुई मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएपनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा पर्ने सम्भावना भने न्युन छ । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । जसमा एमालेको २८ जना सांसद छ । एकल बहुमतका लागि ३ सिट मात्रै अपुग छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -