काठमाडौँ, २४ चैत २०७७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो ।

तेजावी सुनको मूल्य तोलाको ८७ हजार ५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोलामा एक हजार २३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्