Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:४१ बिहान
- ADVERTISEMENT -

एमालेमा धमा-धम नेपाल पक्षलाई बर्खास्त ।को को परेत ?

प्रकाशित मिति: २०७७ चैत १९, बिहीबार

810
Shares


काठमाडौं : 
नेकपा एमालेले पार्टी हित र विधान विपरीत काम गरेको भन्दै नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ। स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । 

यसअघि एमालेले पाण्डे र भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको थियो । चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले माधव कुमार नेपाल, भीम रावल , सुरेन्द्र पाण्डे र  घनश्याम भुसालले पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही अनुसार चैत ८ गते महासचिव ईश्वर पोखरेलले चारैजनालाई स्पष्टीकरणको पत्र थमाएका थिए।  यसअघि  अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिसकेका छन् । ओलीले सोधेको स्पस्टीकरणमा नेपालले उल्टै ‘तपाईँमाथि कारबाही किन नगर्ने ‘भनेर ओलीलाई नै स्पस्टीकरण सोधेपछि ओली र नेपालबीचको सम्बन्ध थप बिग्रिदै गएको छ।

पाण्डे र भुसालले  मंगलबारमात्रै स्पष्टीकरण बुझाएका थिए । पछिल्लो समय पार्टीभित्र विवादले तीव्र रुप लिएपछि अध्यक्ष ओलीले नेताहरुलाई कारबाही सुरु गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -