Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:४९ बिहान
- ADVERTISEMENT -

देउवाले नपत्याएपछि प्रचण्ड निराश भएर बुढानिलकण्ठबाट फर्किए

प्रकाशित मिति: २०७७ चैत १८, बुधबार

431
Shares

काठमाडौं, १८ चैत्र २०७७ । परिवेश अनुसारको भेष बदल्न सिपालु नेताका रुपमा परिचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड पछिल्लो पटक जतात्यत्तै निराश हुने अवस्था सिर्जना हुन थालेको छ ।

प्रतिनिधिसभा पुनःस्थापनापछि निक्कै हौसिनु भएका प्रचण्ड त्यहि दिनदेखी निराशामात्र हात लागि रहेको छ ।

पछिल्लो पटक फेरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री अफर गर्न पुग्नु भएका प्रचण्ड निराश भए फर्कनु भएको हो । यसअघि नै प्रचण्डले डा.बाबुराम भट्टराई, महन्थ ठाकुर लगायतलाई पनि प्रधानमन्त्रीको अफर गरिसक्नु भएको छ । मंगलबार देउवा भेट्न उहाँ बुढानिलकण्ठ पुग्नु भएको थियो ।

भेटमा कांग्रेसका सभापति देउवाले जनता समाजवादी दल र यहाँहरुको स्पष्ट धारणा नआएसम्म सरकारमा जाने कुरा नगर्न दाहाललाई आग्रह गर्नुभएको थियो । ‘अदालतको आदेश पुनरावेदन दर्ता गराएर यता सरकार बनाउने विषय गर्न आउनु भएको छ,’ देउवाको भनाईलाई उद्धृत गर्दै एक नेताले भन्नुभयो, ‘यहाँहरूलाई कसरी बुझ्ने ? स्पष्ट धारणा के हो ? कसरी जाने भन्ने पहिला यहाँहरू स्पष्ट भएर आउनु होला अनि सहकार्यको विषयमा कुरा हुन्छ ।’

ढुक्क हुने कुरा नै नभएकाले पनि अन्यौलता रहेको उहाले स्पष्ट पारिदिनु भयो । देउवाले दाहाललाई कसैको समर्थन र विरोध भन्दा पनि विधिको शासनलाई कांग्रेसले अंगाल्ने बताएपछि दाहालले आफूले त्यसप्रकारको वातावरण तय गर्ने बताउनु भएको थियो । दाहालले यहाँले (देउवा) नै सरकारको नेतृत्वगरेर नयाँ सरकार बनाउन पर्ने भन्दै त्यसको लागि पहल गर्ने बताउनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -