गोरखा, मंगलबार, १७ चैत्र २०७७ । गोरखाको पालुङटार नगरपालिकामा आँप खेती तथा मौरी पालन कृषकका लागि अनुदान दिने भएको छ ।

व्यवसायीक रुपमा आंप खेती , मौरी पालन गर्न चाहने कृषकहरुको लागी ५० % अनुदानमा पालुङटार नगरपालिका
कृषि शाखाले आँपका बिरुवा र मौरीका घारहरु वितरण गर्न लागेको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्