Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०३:२२ बिहान
- ADVERTISEMENT -

ओलीसहित एमालेका नेताहरुद्वारा जसपाका शिर्ष नेतासँग भेटवार्ता

प्रकाशित मिति: २०७७ चैत १०, मंगलबार

654
Shares

काठमाडौं, मंगलबार,१० चैत्र २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका नेताहरुले जनता समाजवादी पार्टी (जसपा)का शिर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार भईरहेको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र जसपाका मागका विषयमा छलफल भईरहेको छ ।

प्रधानमन्त्रीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुग्नु भएको छ । दुई पार्टीबीच निरन्तर छलफल भईरहेको र सहमतितर्फ उन्मुख रहेको दुवै तर्फका नेताहरुले जानकारी दिनुभएको छ ।

सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल समेत बनेको थियो । सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर लगायतका नेताहरूले सघन संवाद बढाईरहनु भएको छ । दुवै पक्ष सहमतिको नजिक रहेको पनि बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -