Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२०:०३ बिहान
- ADVERTISEMENT -

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा

प्रकाशित मिति: २०७७ चैत १०, मंगलबार

483
Shares

काठमाडौँ, मंगलबार, १० चैत्र २०७७ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।

मंगलबार बिहान ८ बजे कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर ढिला गरी सुरु भएको हो ।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरिदिएपछि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादीले समर्थन फिर्ता नलिएपछि नयाँ सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)पनि अनिर्णीत बनेको छ

यस्तै, बैठकले एमालेमा गएका माओवादी केन्द्रका नेताहरूलाई कारबाहीबारे पनि निर्णय गर्ने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । गृहमन्त्री रामबहादुर थापालगायत ७ मन्त्रीसहित २३ नेता एमालेतर्फ लागेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -