Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४१:५५ बिहान
- ADVERTISEMENT -

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

प्रकाशित मिति: २०७७ चैत ४, बुधबार

573
Shares

काठमाडौं, बुधबार, ४ चैत्र २०७७ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँले बढाएको हो ।

निगमका अनुसार मूल्य बढेसँगै पेट्रोलको मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ।

यस्तै, हवाई ईन्धनको पनि मूल्य बढेको छ । साविकको मूल्यमा २ रुपैयाँ बृद्धिसँगै हवाई ईन्धनको मूल्य प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

यसअघि निगमले फागुन १७ गते, ४ गते तथा माघ ६ र २८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -