Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
५:४०:०५ बेलुका
- ADVERTISEMENT -

शितलनिवासमा सर्वदलीय बैठक, को गए को गएनन् ?

प्रकाशित मिति: २०७७ चैत ३, मंगलबार

462
Shares

काठमाडौं, मंगलबार, ३ चैत्र २०७७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । अपराह्न ४ बजेका लागि बैठक बोलाइएपनि केहीबेर अघिबाट मात्र बैठक सुरु भएको हो ।

शितलनिवासमा बसिरहेको बैठकमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत उपस्थित रहेको स्रोतले बतायो ।

बैठकमा राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि उपस्थित रहेका छन्।

तर, पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई बैठकमा भने अनुपस्थित भएका छन् ।

राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्रीहरूलाई सर्वदलीय बैठकमा बोलाएकी थिइन्। प्रतिनिधिसभामा एमाले, काँग्रेस, माओवादी केन्द्रसहित जसपा, जनमोर्चा, मजदुर किसान पार्टी र राप्रपाको प्रतिनिधित्व रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -