Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:१४ बिहान
- ADVERTISEMENT -

ओलीको जवाफ : ‘२८ गतेकाे निर्णय फिर्ता हुँदैन’

प्रकाशित मिति: २०७७ चैत २, सोमबार

496
Shares

काठमाडौं, सोमबार, २ चैत्र २०७७ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको निर्णय फिर्ता नहुने बताएका छन् ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय विधानविपरित भएको भन्दै फिर्ता लिन भनेको थियो । त्यसमा ओलीले निर्णय फिर्ता नहुने जवाफ दिएकाे स्रोतले बतायो ।

‘फागुन २८ गतेको निर्णय रद्ध गर्नुपर्छ । २८ गतेको भनिएको निर्णय स्थगित भयो भने हामी राष्ट्रिय भेला स्थगित गर्न तयार छौँ भन्ने धारणा राख्यौँ तर उहाँ तयार हुनुभएन ।’ बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता भीम रावलले भने । नेपाल पक्षले बैठक विधानअनुसार नभएको भन्दै यसअघि नै अस्विकार गरेको थियो ।

बैठकमा ओलीले यसअघि नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगन गर्न आग्रह गरेका थिए ।

२८ गते ओलीले बालुवाटारमा आफू पक्षीय केन्द्रिय समितिको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयन र नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -