Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:४९:३० राति
- ADVERTISEMENT -

ओलीले माधवलाई बोलाए, आखिर किन झलनाथलाई बोलाएनन्

प्रकाशित मिति: २०७७ चैत २, सोमबार

727
Shares

काठमाडौँ, सोमबार, २ चैत्र २०७७ । एमाले भित्रको आन्तरिक कलहकै बीच अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच धुम्बाराहीस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा छलफल जारी छ । तर, छलफलमा वरिष्ठ नेता झलनाथ खनाललाई भने बोलाइएको छैन ।

छलफलमा ओली समूहबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त सहभागी छन् ।

छलफलमा वरिष्ठ नेता खनालले भने आफूलाई नबोलाएकाले नगएको बताए । ‘मलाई बोलाइएको छैन, म गइन, म अर्कै काममा छु,’ खनालले भने । केही बेरअघि सुरु छलफलमा पार्टी भित्रको विवादले प्रवेश पाएको एमाले स्रोतले बताएको छ । नेपाल पक्षले अध्यक्ष ओलीले केन्द्रीय कमिटीका पदाधिकारीहरू खारेज गरेको विषय उठाइरहेका छन् ।

एमाले अध्यक्ष ओलीले नेपाल-खनाल पक्षमा रहेका पदाधिकारीलाई हटाएका थिए भने प्रदेशमा रहेका सो समूहका इन्चार्जहरूको जिम्मेवारीसमेत खोसिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -