Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२५:१० बिहान
- ADVERTISEMENT -

ओली र नेपाल पक्षबीच धुम्बाराहीमा छलफल सुरू

प्रकाशित मिति: २०७७ चैत २, सोमबार

484
Shares

काठमाडौँ, सोमबार, २ चैत्र २०७७ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ओली र नेपाल पक्षबीच छलफल शुरु भएको हो । छलफलमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी छन्। नेता नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी छन्।

गत पुस ५ गते संसद विघटन भएपछि ओली र नेता नेपालबीच पहिलोपटक छलफल हुन लागेको हो ।

हाल सर्वोच्च अदालतले संसद विघटन खारेज तथा एकिकृत नेकपा पनि भंग गर्दै एमाले र माओवादी केन्द व्यूँताइदिएको छ । एमाले व्युँतिएपछि ओलीले एकलौटाी ढंगले नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर अन्यलाई दिएका छन् । नेपाल पक्षले पनि समानान्तर प्रदेश तथा विभागीय कमिटी गठन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -