काठमाडौँ, सोमबार, २ चैत्र २०७७ । Best Principal Award 2020 बाट सभ्यता पाठशालाका प्रधानाध्यापक ध्रुव कुमार देव सम्मानित हुनु भएको छ | शहरी बिकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम समापन गरिएको थियो ।

सोही कार्यक्रममा अन्य बिभिन्न बिधामा सम्मानित हुनु हुनेमा गायक निर्णय श्रेष्ठ, सपना रोकाया मगर, अरुश सा जोशी, fashion influencer Award नवीन लुइँटेल, fashion Design प्रेम शंकर देव, नेपाल पोशाक संघका दिपक न्यौपाने लगायतका व्यक्तित्व सम्मानित हुनु भएको थियो ।
विभिन्न क्षेत्रमा योगदान पर्याउनु भएका व्यक्तित्वलाई सम्मानित गरिएको आयोजकले जनाएको छ ।विभिन्न बिधामा सम्मानित ब्यक्तित्वहरुलाई Dinner को कार्यक्रम A One Cafe नयाँ बजारमा गरिएको थियो ।









































