Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५७:०० बिहान
- ADVERTISEMENT -

बादलले सम्हाले एमालेको औपचारिक जिम्मेवारी

प्रकाशित मिति: २०७७ चैत १, आइतबार

580
Shares

काठमाडौं, आइतबार, १ चैत्र २०७ । पूर्वमाओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले एमालेको औपचारिक जिम्मेवारी सम्हालेका छन् । करिब चार दशकभन्दा बढी माओवादी पृष्ठभूमि बनाएर राजनीति गरेका बादलले शनिबार च्यासल पुगेर एमालेको औपचारिक जिम्मेवारी सम्हालेका हुन् ।

शुक्रबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको एमालेको विशेष बैठकले बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो । तत्पश्चात् बादलले शनिबार च्यासल पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादीका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । यता माओवादी केन्द्रले भने एमालेका केन्द्रीय सदस्य बनेका २३ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ भने सरकारबाट बाहिरिन निर्देशन दिएको छ । तर, उनीहरुले भने आफू एमाले रहने बताइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -