Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
५:११:११ बेलुका
- ADVERTISEMENT -

‘आफैंले भंग गरेको संसद सर्वोच्चले स्थापना गरिदिएपछि प्रधानमन्त्री जवाफदेही बन्नु पर्दैन,’ नेता खाँण

प्रकाशित मिति: २०७७ फागुन २९, शनिबार

427
Shares

काठमाडौँ, शनिबार, २९ फागुन २०७७ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले ‘आफैंले भंग गरेको संसद सर्वोच्चले स्थापना गरिदिएपछि प्रधानमन्त्री के पी शर्मा ओली जवाफदेही बन्नु पर्दैन,’ भनी टिप्पणी गर्नु भएको छ । ‘आफैंले भंग गरेको संसदमा कसरी अध्यादेश ल्याउने, कसरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, कसरी बजेट ल्याउने। अहिले पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहोला भन्ने विश्वास छ।’ उहाँ भन्नुभयो ।

आज शनिबार प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य खाँणले प्रधानमन्त्रीले मार्गप्रशस्त गरेपछि कोर्ष करेक्सन भएर जाने र नगरे प्रधानमन्त्री थप नांगिएर जाने चेतावनी दिनुभयो ।

सरकारको नेतृत्व लिनेबारे नेपाली कांग्रेसले उचित समयमा उचित निर्णय गर्ने बताउँदै नेता खाँणले प्रधानमन्त्री समेत रहेका केपी ओलीले नेकपा एमालेका माधवकुमार नेपाल लगायतका नेताहरूलाई पदबाट हटाएको हुँदा अझै राजनीतिक परिदृष्य क्लियर भइनसकेको हुँदा कांग्रेस थप प्रतिक्षारत रहेको बताउनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -