Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०४:३६ बिहान
- ADVERTISEMENT -

कांग्रेस, जसपा र माओवादी मिलेर सरकार बन्ने निश्चित भएको गगन थापाको दावी

प्रकाशित मिति: २०७७ फागुन २९, शनिबार

621
Shares

काठमाडौं, शनिबार, २९ फागुन २०७७ । कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस, जसपा र माओवादी केन्द्र मिलेर सरकार बन्ने निश्चित भएको बताउनुभएको छ ।

आज नवलपुरमा आयोजित एक कार्यक्रममा उहाँले सरकारको नेतृत्व भने नेपाली कांग्रेसले गर्ने बताउनुभएको हो ।

संयुक्त सरकारको प्रधानमन्त्री भने सभापति देउवा हुने उहाँले स्पष्ट पार्नुभयो । कांग्रेस केन्द्रीय सदस्य थापाले नेपाली कांग्रेसका सभापति देउवालाई संसदीय दलको नेताबाट हटाउन अर्को समूह लागि परेको भन्ने कुरा हल्ला मात्रै भएको उहाँको भनाइ छ ।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र शशांक कोइराला मिलेर देउवालाई हटाउन खोजेको कुरा हल्ला मात्रै भएको उहाँले बताउनुभयो ।

अहिले कांग्रेस पार्टीभित्र प्रधानमन्त्री को हुने भनेर झगडा गर्ने नभई उनले देशलाई ओलीकरणबाट जोगाउने बेला भएको बताउनुभयो ।

प्रधानमन्त्रीबाट ओलीलाई हटाउन जति ढिला ग¥यो त्यति देशमा संकट गहिरिदै जाने उहाँको भनाइ छ । ओलीले अख्तियार र संवैधानिक अंगहरु ध्वस्त पारेको पनि थापाले आरोप लगाउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -