Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:५१ बिहान
- ADVERTISEMENT -

शिवलिङ्गमा पानी, दूध, दही र शीतलता दिने चिज चढाउनुको अर्थ यस्ता छन्

प्रकाशित मिति: २०७७ फागुन २७, बिहीबार

749
Shares

काठमाडौँ, बिहिबार, २७ फागुन २०७७ । आज महाशिवरात्रीमा शिवजीलाई जलाभिषेक गर्नुको विशेष महत्व छ । जलाभिषेक अर्थात शिवजीलाई जलले स्नान गर्नु । शिवजीको अर्को नाम रुद्र पनि हो, यसकारण जलाभिषेकलाई रुद्रभिषेक पनि भनिन्छ । तामाको लोटाबाट शिवलिङ्गमा जलको धारा अर्पित गरिन्छ । शिवलिङ्गमा जल किन चढाउँछन् ? यसको सम्बन्ध समुन्द्र मन्थनसँग सम्बन्धित छ ।

शिवजीलाई यस्ता चिज अर्पित गर्दा शितलता प्राप्त हुने विश्वास छ । जल, दूध, दही, घीउ, चिनी । शितलताको लागि शिवजीले चन्द्रदेवलाई आफ्नो मस्तिष्कमा धारण गर्दछन् ।

कथानुसार जब देवाता र दानवले मिलेर समुन्द्र मन्थन गरेका थिए जुनबेला कयौँ रत्न पाइएका थिए । रत्नभन्दा पहिले भयंकर विष निस्किएको थियो । त्यहि विषको कारण पूरै सृष्टिका सबै जीवको प्राण संकटमा परेको थियो । तब शिवजीले त्यो विष पिए र गलाभन्दा तल जान दिएनन् । यसकारण शिवजीको गला निलो भयो जसलाई निलकण्ठ भन्न थालियो ।

विष पिएपछि शिवजीको शरीरमा पोल्न थाल्यो, गर्मी बढ्न थाल्यो । त्यहि तापक्रमबाट मुक्तिको लागि शिवजीलाई जल चढाउने परम्परा सुरु भयो । भोलेनाथलाई चिसो चिज दिएर विशेष रुपले पूजा गरिन्छ ताकि उनको गर्मी शान्त हुन सकोस् ।

शिवलिङ्गमा तामा, चाँदी वा सुनको लोटाबाट जल चढाउनु पर्छ । स्टील वा अन्य लोटाबाट जल नचढाउनुहोस् । जल चढाएको समय शिवजीको मन्त्र जप गर्नुहोस् । साथै अभिषेक गरेपछि शिवलिङ्गमा बेलपत्र, धतुरो, आंकडानुसारको फूल, भोग आदि चिज अर्पित गर्नुहोस् । धूप वा दियो बालेर आरती गर्नुहोस् । भगवानको मन्त्र जप गर्नुहोस् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -