काठमाडौँ, आइतबार, २३ फागुन २०७७ । नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
काँग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएपनि जबरजस्ती अघि बढाउन खोजिएपछि काँग्रेसले बैठक अवरुद्ध गरेको हो ।
प्रकाशित मिति: २०७७ फागुन २३, आइतबार