Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१८:१० बिहान
- ADVERTISEMENT -

देउवाद्वारा अविश्वासको प्रस्ताव दर्ता गर्न इन्कार

प्रकाशित मिति: २०७७ फागुन २३, आइतबार

487
Shares

काठमाडौं, आइतबार, २३ फागुन २०७७ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गर्न नसक्ने निर्णयमा पुगेको छ । सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउने विषयमा कांग्रेसभित्रै विवाद भएकाले ओलीविरुद्धको अविश्वास प्रस्ताव तत्कालका लागि थाँती राखिएको स्रोतले जानकारी दिएको छ ।

नेकपाको प्रचण्ड–नेपाल खेमाले देउवालाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्दै संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको थियो । तर आफ्नै पार्टी भित्र विवाद रहेकाले तत्कालै अविश्वास प्रस्ताव दर्ता गर्न नसकिने जानकारी देउवाले दाहाल–नेपाल खेमालाई गराएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

कांग्रेसभित्रै देउवा इतर खेमाले तत्काल प्रचण्डलाई प्रधानमन्त्री मान्ने र एकवर्षपछि चुनावी सरकारको नेतृत्व देउवालाई दिने प्रस्ताव राखेपछि उहा असन्तुष्ट हुनु भएको हो । संविधानअनुसार पनि सरकार बनेपछि दुई वर्षभित्र अविश्वासको प्रस्ताव राख्न नपाउने संवैधानिक व्यवस्था छ । देउवा निकट एक नेताका अनुसार देउवालाई फसाउन लागेको चाल पाएपछि उहाँ पछि हट्नु भएको जानकारी दिनुभयो ।

तत्काल देउवालाई प्रधानमन्त्री बनाउँदा आउँदो भदौमा हुने पार्टीको महाधिवेशनलाई प्रत्यक्ष प्रभाव पार्ने आँकलनसहित उनी इतर खेमाले अवरोध गरेको जानकारी आएपछि देउवा रुष्ट बन्नु भएको छ । कांग्रेसबाट खवर आएपछि अ के गर्ने भन्नेबारेमा प्रचण्ड–नेपाल समुहले आफ्ना सांसदलाई सिहदरवारमा बोलाएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको सांसद रेखा शर्माले जानकारी दिनुभयो । बैठकमा अब कसरी अगाडी बढ्ने भन्नेमा निर्णय हुने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -