Opens in a new tab
२०८३ मंसिर १, सोमबार
४:५७:५९ बिहान
- ADVERTISEMENT -

प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दै, के बन्ला रणनीति ?

प्रकाशित मिति: २०७७ फागुन १९, बुधबार

442
Shares

काठमाडौँ, बुधबार, १९ फागुन २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्नेछ । सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

संसद् पुनस्र्थापना भएसँगै संसद् बैठकको मिति नजिकिँदै गएको छ । फागुन २३ गते बैठक बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरीसकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने प्रचण्ड-माधव पक्षको माग छ । तर, प्रधानमन्त्री ओलीले आफू संसद् फेस गर्ने बताउँदै राजीनामा नदिने अडान राखेका छन् ।

त्यसपछि प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र पारेको हो । प्रचण्ड–नेपाल पक्षले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग पनि छलफल गरिरहेकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -