Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४१:५४ बिहान
- ADVERTISEMENT -

गृहमन्त्री थापाले प्रचण्ड-नेपाल पक्षलाई भने- ‘सच्चिनुस्, यो अन्तिम अवसर हो’

प्रकाशित मिति: २०७७ फागुन १७, सोमबार

517
Shares

काठमाडौं, सोमबार, १७ फागुन २०७७ । नेकपा ओली पक्षका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रचण्ड-नेपाल पक्ष सच्चिने यो अन्तिम अवसर भएको बताएका छन् । प्रचण्ड-नेपाल पक्षलाई अविश्वासको प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउन आग्रह गर्दै गृहमन्त्री बादलले यस्तो बताएका हुन् ।

‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर तपाईंहरुले सरकारलाई अपदस्थ गर्न खोज्नु भएको छ । त्यसलाई गल्ती ठानेर अविश्वासको प्रस्तावलाई फिर्ता लिएर पार्टीलाई पुन एकताबद्ध गर्ने अवसर तपाईंहरुको हातमा छ । र, याे अवसर नगुमाउन आग्रह गर्दछु ।’ सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले भने, ‘तपाईंहरुलाई सच्चिने यो अन्तिम अवसर पनि हो । तपाईंहरु सच्चिनुस् । तपाईंहरु गलत बाटोबाट हिँडिरहनु भएको छ ।’

संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेर सर्वोच्च अदालतले देशलाई अस्थिरतातर्फ धेकेलिएको बादलको भनाई छ । ‘वर्तमान स्थायीत्वको पक्षमा सर्वोच्च अदालतको निर्णय भएको छैन । यो निर्णयले देशलाई अस्थीरतामा धकेलेको छ ।’ बादलले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -