Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०१:२६ बिहान
- ADVERTISEMENT -

कहिले आउला आईफोन १३ ?

प्रकाशित मिति: २०७७ फागुन १६, आइतबार

584
Shares

काठमाडौं, आइतबार, १६ फागुन २०७७ । गत अक्टोबर एप्पलले आईफोन १२ सार्वजनिक गर्‍यो । केही समय नबित्दै अब एप्पलले आफ्नो नयाँ फ्ल्यागशिप फोन आईफोन १३ सार्वजनिक गर्ने भएको छ ।

एप्पलले नयाँ सिरिजमा ४ वटा मोडल सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसअन्तर्गत आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स रहेका छन् ।

तर एप्पलले हालसम्म आइफोन १३ को रिलिज डेटबारे कुनै संकेत दिएको छैन । यदि यो खबर सही हो भने हामीले यसै वर्षको सेप्टेम्बरसम्म आईफोन १३ को पहिलो लुक्स देख्न सकिने विश्लेषक मिङ ची क्वो बताउँछन् ।

सामान्यत एप्पलले आफ्ना आईफोनहरु सेप्टेम्बरको तेस्रो हप्ता वरपर शुक्रबारको दिन गर्ने गरेको छ ।

यसैबीच एप्पल पारखीहरुले आईफोन थर्टिनमा कस्ता फिचर आउलान् भनेर चासो दिन थालिसकेका छन् । याे वर्षकाे सेप्टेम्बर महिनामा सार्वजनिक हुने नयाँ सिरिजका फिचरबारे हल्ला र अनुमान भइरहेका छन् ।

थर्टिन सिरिजले वाईफाई सिक्स ई स्ट्याण्डर्डलाई सपोर्ट गर्नेबारे धेरैजसाे मिडियाले समाचार बनाइसकेका छन् । यसैबीच हालै एप्पलको अपकमिङ सिरिजमा १२० हर्ज रिफ्रेस रेट सहित अल्वेज-अन डिस्प्ले फिचर समावेश हुने खबर आएको छ ।

यो समाचारले आईफोनप्रेमीलाई थप उत्साहित बनाएको छ । यसअघि एप्पलकाे उत्पादन एप्पल वाच सिरिज फाइभ र सिक्समा मात्रै अल्वेज-अन डिस्प्ले फिचर रहेको थियो ।

एप्पलबारे नयाँ सूचना दिने युट्युब च्यानल एभ्रिथिङ एप्पल प्रोले नयाँ फिचर समेटेर भिडियो तयार पारेको छ । सो भिडियोमा लिकस्टर म्याक्स वेनबकलाई स्रोतको रुपमा उल्लेख गर्दै आईफोन थर्टिनमा अल्वेज-अन डिस्प्ले समावेश हुने जनाइएको छ ।

अल्वेज-अन डिस्प्ले फिचर धेरैजसाे एन्ड्राेइड फाेनमा उपलब्ध छ । याे फिचरले फाेन स्लिप माेडमा भएकाे अवस्थामा पनि सूचनाकाे नाेटिफिकेशन दिन्छ । याे फिचरले डिफल्ट रूपमै समय, मिति र ब्याट्रीकाे अवस्थाकाे जानकारी दिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -