Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:४२ बिहान
- ADVERTISEMENT -

क्याम्पसअगाडि बिद्यार्थीको नारा : हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड फिर्ता लैजाऊ

प्रकाशित मिति: २०७७ फागुन १६, आइतबार

606
Shares

काठमाडौं, आइतबार, १६ फागुन २०७७ । नेकपा (प्रचण्ड–माधव) समुहका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भारतलाई कम्फटेवल हुने गरी सत्ता समिकरण बनाउने भन्दै खुलेयाम रुपमा नेपालको बिरुद्ध उभिएपछि बिद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन ।

प्रचण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो समुह, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई सवैभन्दा बढी ‘कम्फरटेबल’ हुने अभिव्यक्तिलाई दिनुभएको थियो । प्रचण्डको सो अभिब्यक्ति भारतीय दलालीको नांगो रुप रहेको भन्दै शनिवारबाटै विद्यार्थीहरूले विरोध प्रदर्शन अघि बढाएका थिए । बिद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका हुन ।

शनिबारै रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौं अगाडि प्रदर्शन गरेका विद्यार्थीले आज काठमाडौं, पोखरालगायतका क्याम्पस अगाडि पनि प्रदर्शन गरेका छन । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका विद्यार्थीले ‘हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड लैजाऊ’ भन्ने प्लेकार्ड राखेर व्यंग्य गरेका थिए । काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि पनि विद्यार्थीले प्रचण्डको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेका छन् ।

बिद्यार्थीहरुले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दह्रो समर्थन पनि गरेका छन । प्रधानमन्त्री नेपालको हित हेर्ने, प्रचण्ड भारतको हित हेर्ने भन्दै बिद्यार्थीहरुले अव नेपालमा भारतीय दलालहरुको पछि कोही लाग्न नहुने अपिलसमेत गरेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -