Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:४६:५८ बिहान
- ADVERTISEMENT -

अब नेपालमा उत्पादित बिजुली भारतमा बेच्न पाइने, चिनियाँ लगानीको बिजुलीलाई प्रतिबन्ध

प्रकाशित मिति: २०७७ फागुन १५, शनिबार

461
Shares

काठमार्डौँ, शनिबार, १५ फागुन २०७७ । भारतले नेपालमा उत्पादन भएको बिजुली आफ्नो बजारमा पुर्‍याउने बाटो खुला गरेको छ । तर चिनियाँ लगानीबाट उत्पादित बिजुलीलाई भने प्रतिबन्ध लगाएको छ ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृत गरेको सीमापार अन्तर्देशीय विद्युत् आयात–निर्यात कार्यविधि जारी भएसँगै नेपालमा उत्पादित बिजुली आयात गर्न कानूनी बाधा समाप्त भएको हो । नेपाल र भारतबीच सन् २०१४ मा विद्युत् व्यापार सम्झौता भइसकेको छ ।

तर, भारतले आफूसँग विद्युत ब्यापार सम्झौता भएका देशका लगानीकर्ताले उत्पादन गरेको बिजुली मात्रै पावर एक्सचेन्ज मार्केटमा प्रवेश गर्न सक्ने कार्यविधिमा उल्लेख गरेको छ । जसमा चीन सरकारको लगानीमा तयार भएको विद्युत आयोजनाबाट उत्पादित विद्युत बेच्न समस्या देखिएको छ । भारतले नेपालसहित भुटान र बंगलादेशसँग सम्झौता गरेको छ भने चीनसँग विद्युत्सम्बन्धी द्विपक्षीय सम्झौता गरेको छैन ।

नेपालमा चीनको लगानीबाट थुप्रै जलविद्युत आयोजना निर्माणाधिन छन् भने चिनियाँ लगानीमा लगभग आठ सय मेगावाटको विभिन्न जल विद्युत आयोजना निर्माणको सम्झौता गर्न लागेको छ । यसैबिच भारत सरकारले यस्तो कार्यविधि स्वीकृत गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -