Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१४:४४ बिहान
- ADVERTISEMENT -

युरोप पठाइदिन्छु भन्दै तीन करोड ठगी, शैनिक, शसस्त्र र प्रहरी पनि ठगिए

प्रकाशित मिति: २०७७ फागुन १४, शुक्रबार

866
Shares

काठमाडौं, शुक्रबार, १४ फागुन २०७७ । युरोप जाने पाइने आसमा जागिर छाडेर बसेका सैनिक, शसस्त्र र प्रहरीलगायतका १५० जना व्यक्ति ठगिएका छन् । बैदेशिक रोजगारका क्रममा पोर्चुगल, रोमानिया, अफगानिस्तान लगायत युरोपका विभिन्न देशमा पठाउँछु भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड बढी ठगी गरेको खुलेको छ ।

बैदेशिक रोजगार विभागका निर्देशक कुमार प्रसाद दाहालका अनुसार अहिलेसम्म १५० जनाले उक्त म्यानपावरले ठगी गरेको रकमसहित उजुरी दिएको समाचार शुक्रबारको नागरिक दैनिकमा रहेको छ ।

यसरी ठगिनेमा धेरैजसो नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा कार्यरत तथा जागिर छाडेर बसेका रहेको पनि दाहालले जानकारी दिएका छन् ।
उक्त म्यानपावरले युरोपका विभिन्न देशमा पठाउने भनेर एकजनाबाट दुई देखि १५ लाखरुपैयाँ सम्म असुल गरेको थियो । अफगानिस्तान जान भन्दै पूर्ववरिष्ठ हबल्दार मधुकुमार ठकुरीलगायतका धेरैजसोलाई मासिक लाख रुपैयाँ पारीश्रमिक पाइने भन्दै म्यानवापर संचालक र कर्मचारीले प्रलोभनमा पारेका थिए ।

ठकुरीलाई उक्त म्यानपावरले कूल पाँचलाख रुपैयाँ तिर्नुपर्ने बताउँदै सुरुमा तीन लाख र अफगानिस्तान पुगेपछि दुई लाख बुझाउनुपर्ने सर्त राखेको थियो ।

ठकुरीलाई अफगानिस्तान लैजान भन्दै भारतको दिल्लीमा एकसाता राखेपछि फर्काएको र त्यसपछि मात्र आफू ठगिएको शंका लागेको ठकुरीले बताएका छन् ।

युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने नाममा ठूला रकम असुल गरिरहेकै बेला म्यानपावरका संचालक रामेश्वर सिंह बैदेशिक रोजगारी ठगीको अभियोगमा पक्राउ परे ।

२०७४ सालदेखि नै ठगी गर्न थालेको उक्त म्यानपावर नविकरण समेत नभएको र पैसा कसरी उठाउने भन्नेमा समस्या देखिएको पनि महानिर्देशक दाहालले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -