Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१७:१३ बिहान
- ADVERTISEMENT -

ओली समूहको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति: २०७७ फागुन १२, बुधबार

418
Shares

काठमाडौँ, बुधबार, १२ फागुन २०७७ । नेकपा ओली समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ ।

सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न विहान ११ बजे बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएको स्रोतले बताएको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि काठमाडौंमा उपलब्ध नेताहरुलाई बोलाइएको हो ।

पार्टीको विवादका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि सत्तारुढ नेकपा दुई चिरामा विभाजन भएको थियो । ओली र प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक छुट्टाछुट्टै रुपमा बस्दै आएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -