Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५२:१० बिहान
- ADVERTISEMENT -

ओलिको राजीनामा आउने संकेत, यस्तो छ सल्लाहकारको भनाई

प्रकाशित मिति: २०७७ फागुन १२, बुधबार

924
Shares

काठमाडौं, बुधबार, १२ फागुन २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको फैसला मान्ने बताए पनि जारी राजनीतिक समस्या समाधान भने नगर्ने संकेत गरेका छन् ।

ओलि समूहमा प्रभावशाली रहेका रिमालले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताउँदै तर उक्त फैसलाले जारी राजनीतिक समस्या भने हल नगर्ने तर्क टिव्टरमार्फत दिएका छन् ।

‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्छ’ रिमालले ट्विटरमा लेखेका छन्, ‘यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।’

उनको यो भनाईले ओलि र ओलि समूहले सर्वोच्चको निर्णय स्वीकार गर्दै राजीनामा दिने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -