Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५९:५९ बिहान
- ADVERTISEMENT -

प्रतिनिधि सभा विघटनकाे मुद्दा आज ‘हेर्दाहेर्दै’ को पेसीमा

प्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार

534
Shares

काठमाडौँ, मंगलबार, ११ फागुन २०७७ । प्रतिनिधि सभा विघटन मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आज ‘हेर्दाहेर्दै’को पेसीमा राखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् । त्यसपछि उक्त कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस यसअघि नै सकिएको थियो । त्यसपछि रिट निवेदकका वकिलहरू र एमिकस क्युरी (अदालतको सहयोगी) वकिलहरुको बहस नोट पेस गरिसकेपछि मुद्दा छिनोफानोतिर गएको हो ।

स्रोतका अनुसार मुद्दामा फैसला अब जुन दिन पनि आउन सक्छ । बढीमा दुई-तीन दिनभित्र फैसला भैसक्ने बताइएको छ । ५ न्यायाधिश रहेको संवैधानिक इजलासले सकेसम्म सर्वसम्मत राय बनाउने प्रयास गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -