Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:४९:४४ राति
- ADVERTISEMENT -

गीत मार्फत प्रधानमन्त्री र राष्ट्रपतिलाई श्री ३ राजा रानीको उपमा !

प्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार

1075
Shares

गितमा, झापाली राजा,
साईबर स्याल,
अरिङ्गाल,प्रतिगमन मुर्दाबाद,
बालुवाटर खानी सुकुम्बासी,
७० करोड खानी,देश लुटेर खानी,देश बेचेर खानी,वाईडबडी जहाज खानी,संविधान खानी नयाँ राजारानी जस्ता आक्रामक शब्दहरुको प्रयोग भएका छन् ।

कर्मथलो जापान रहेका ,बाग्लुङका यदुराम सापकोटाले, ओली सरकारको पछिल्लो कदम र बिगत ३ बर्ष देखी वली सरकारका मन्त्रीहरु मुछिएका ठुला भ्रष्टचारका कान्डहरु समाबेश गर्दै आक्रामक शैलीको गित बजारमा ल्याएका छन् ।

उक्त गित नाम चलेका कलाकारहरुलाई गाउन आग्रह गरिएपनि धेरैले गाउन नमानेको सापकोटा बताउछन् । गितमा शब्द र लय स्वयम यदुराम सापकोटाको भएपनि गित कसले गाएको हो भनेर नाम खुलाईएको छैन ।

कलकारहरुले नै सरकारको तानाशाही प्रबृती सँग डर मानेको कारण गित गएपनि नाम नराख्न आग्रह गरेकोले सम्पुर्ण जोखीम आफु उठाउन तयार रहेको भन्दै यदुराम सापकोटाले नै जापान मार्फत आफ्नै युटुब च्यानलबाट गित बजारमा ल्याएका हुन् ।

यो गित कुनै ब्यबसायीक उदेश्य भन्दा पनि बर्तमान सरकारको तानाशाही बाटो, असंवैधानिक र प्रतिगामी कदमको बिरुध्द तयार गरिएको गित मार्फतको आन्दोलन नै रहेकाले,आन्दोलनमा प्रयोग भएका शब्दहरुले सरकारले कलकारलाई त्रसाउने भन्दापनि आफ्नो प्रतिगामी कदम सच्याउने यदुराम सापकोटा बताउछन !

प्रतिगमन मुर्दाबाद जनता सबले भनौ !
साईबर स्याल र अरिङ्गाल हामी कोही नि नबनौ !
पुरै गित यो लिङ्क खोलेर सुनौ हौ !

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -