Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५५:१७ बिहान
- ADVERTISEMENT -

लोकतन्त्र र संबिधानको रक्षाका लागि सबै समान रुपमा जानुपर्ने : डा. मिलेन्द्र रिजाल

प्रकाशित मिति: २०७७ फागुन १०, सोमबार

592
Shares

काठमाडौँ, सोमबार, १० फागुन २०७७ । पुर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद डा. मिलेन्द्र रिजालले लोकतन्त्र र संबिधानको रक्षाका लागि सबै समान रुपमा जानुपर्ने धारणा ब्यक्त गर्नु भएको छ ।

आज सोमबार आयोजित वर्तमान राजनीतिक चुनौती र अवसर: नेपाली काङ्ग्रेसको भूमिका बारे अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

नक्काली नाराबाट नेपालको समृदी नहुनु बताउदै उहाँले तोकिएको समयमा निर्वाचन नहुन पनि सक्छ तर, संबिधानलाई ठिक ठाउमा लिएर जानु पर्ने र सबैजना सकारात्मक रुपमा अधि बढ़न आवश्यक रहेको बताउनु भयो । लोकतन्त्र र संबिधानको रक्षाका लागि सबै बराबरी रुपमा अधि बढे मात्र देश समृदि तर्फा अधि बढ्ने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -