गोरखा, आइतबार, ९ फागुन २०७७ । बिभिन्न पार्टीबाट गोरखामा नेपाली काँग्रेसमा प्रबेश गरेका छन ।

शनिबार नेपाली कांग्रेस धार्चे गाउँपालिका अगुवा कार्यकर्ता भेला तथा बैठक कार्यक्रमकाबीच तत्कालिन नयाँ शक्ति पार्टीबाट वडा अध्यक्षका प्रत्यासी धार्चे ५ का बम ब गुरुङ, पुर्ब एमाले, पुर्ब माओबादीका कार्यकर्ता सहित १९ जनाले नेपाली नेपाली काँग्रेसमा प्रबेश गरेका हुन ।

नेपाली काँग्रेस गोरखा पार्टी सभापति हरि घलेले पार्टी प्रबेश गरेका नवप्रबेशीलाई साधारण सदस्यसहित बधाई तथा शुभकामना दिनु भयो ।








































