Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३१:२४ बिहान
- ADVERTISEMENT -

ओलीका कारण नेपालमा राजनीतिक सँस्कार थप खराब हुँदै : नेता पौडेल

प्रकाशित मिति: २०७७ फागुन ९, आइतबार

1078
Shares

काठमाडौं, ९ फागुन २०७७ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालमा राजनीतिक सँस्कार थप खराब हुँदै गएको बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपामा उनको समूहका नेताहरुले भाषणमा प्रयोग गर्ने शब्दहरुका कारण नेपालको राजनीतिक सँस्कार थप खराब हुँदै गएको उनले बताएका हुन् । 

‘ओली समुदायका सबैलाई अश्लील नबोलेसम्म धित नमर्ने लत लागिसकेको छ,’ उनले ओली र उनी नजिकका नेताहरुबारे लेखेका छन्, ‘यसले देशमा राजनीतिक कुसँस्कार जन्माइरहेको छ ।’

सामाजिक सन्जाल ट्विटरमा प्रदीप पौडेलको त्यसपछिको प्रश्न छ– तर्क र शब्दमा उनीहरु किन यति विपन्न र असहाय भए ?’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -