Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१२:५३ बिहान
- ADVERTISEMENT -

वरिष्ठ नेता पौडेलको सभापति देउवालाई प्रश्न : अदालतसँग सेटिङ मिलाएको हो त ?

प्रकाशित मिति: २०७७ फागुन ९, आइतबार

402
Shares

काठमाडौँ, आइतबार, ९ फागुन २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई अदालतसँग सेटिङ मिलाएको हो भनेर प्रश्न गरेका छन् ।

संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसमा अहिले दुई धार छ । वरिष्ठ नेता पौडेल समूह संसद पुनर्स्थापनाको पक्षमा भभिन दबाव दिएपनि सभापति शेरबहादुर देउवा ‘अदालतले जे भन्छ, त्यही मान्नुपर्छ’ भन्दै आएका छन् ।

त्यसतर्फ संकेत गर्दै वरिष्ठ नेता पौडेलले इनरुवामा कार्यकर्ता भेलाबाट प्रश्न गरे, ‘अदालतमा सेटिड भएको हो ? होइन भने किन अदालतले जे गर्छ त्यही मान्छौं भनिँदैछ ?’

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचमा शक्ति पृथकिकरणको सिद्धान्त अनुसार एउटामा छलफल भइरहेको बिषय अर्को ठाँउमा छलफल गर्नु हुन्न भनिएको भन्दै उनले कहिले काँही संसदमा पनि कुरा उठ्ने गरेका बताए । उनले भने, हामीले पनि कहिले काँही प्रश्न गरेका छौं । अहिले त हामीले संविधानको रक्षा गर्ने दायित्व बोकेका छौं । हामी बेखरबर बस्न मिल्दैन ।’

संसद विघटन हाक्काहाक्की संविधानमाथिकै अतिक्रमण भएको भन्दै उनले संविधान जोगाउनुपर्ने प्रमुख दायित्व भएको बताए । वरिष्ठ नेता पौडेलले अघि भने, ‘संविधान जोगाएपछि चुनाव त आज नभए भोलि, भोलि नभए पर्सि हुन्छ नै ।’

संसद विघटनलाई पार्टीले असंवैधानिक भनेको स्मरण गर्दै उनले प्रश्न गरे, असंवैधानिक ढंगबाट गराएको चुनावमा हामी कसरी जाने ? यो हाम्रो आफ्नै निर्णय विपरित हुन्छ । पञ्चायतले गरेका चुनाव संवैधानिक नभएकाले हामीले बहिष्कार गरेका हौं । ज्ञानेन्द्रले गराएको चुनाव पनि बहिष्कार गरेका हौं । त्यसैले संसद पुर्नस्थापना गरेर संविधान जोगाउनुको विकल्प छैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -