Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
५:०९:२१ बिहान
- ADVERTISEMENT -

‘अदालतको फैसला फागुन १५ गते कट्दैन्, प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ’ – सुवास नेम्वाङ

प्रकाशित मिति: २०७७ फागुन ८, शनिबार

697
Shares

काठमाडौँ, शनिबार, ८ फागुन २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले संसद विघटनसम्बन्धी मुद्दाको फैसला यही फागुन १५ गतेभित्रै आउने बताएका छन् ।

आज विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै नेम्वाङले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म उक्त मुद्दामा फैसला भइसक्ने बताएका हुन् । आफू कानूनको विद्यार्थी भएको नाताले विचाराधिन मुद्दामा नबोल्ने पनि उनले बताए थियाे ।

यस्तै, नेम्वाङले प्रधानमन्त्री केपी ओलीले आज महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको सदाझै उज्यालो अनुहार, केही समाचार सुनाउ–सुनाउ झै अनुहार थियो तर विमानस्थलमा भनिहाल्नुभएन,’ उनले भने, ‘यो भव्य सभामा हामीलाई कुनै सूचना सुनाउन चाहनुभएको छ । कुनै महत्त्वपूर्ण सूचना हामीलाई सुनाउनुहुन्छ झै लागेको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -