Opens in a new tab
२०८३ मंसिर १, सोमबार
४:३४:४४ बिहान
- ADVERTISEMENT -

कांग्रेसद्वारा आमजनतालाई निःशुल्क कोरोना विरुद्धको खोप शिघ्र पु-याउन माग

प्रकाशित मिति: २०७७ फागुन ७, शुक्रबार

514
Shares

काठमाडौँ, शुक्रबार, ७ फागुन २०७७ । नेपाली कांग्रेसले आम जनतालाई सहजरुपमा कोभिड–१९ विरुद्धको खोप पहुँचमा ल्याउनका लागि निःशुल्क खोप पु-याउन सरकारसँग माग गरेको छ ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ लाई रोक्न आवश्यकताअनुरुप आमनागरिकमा खोप पु-याउने विस्तृत कार्ययोजना सार्वजनिक गर्न मागसमेत गरेको छ ।

खोपसम्बन्धी कार्ययोजनामा कुन–कुन स्रोतबाट आवश्यक खोप उपलब्ध हुने हो र ती स्रोतबाट प्राप्त हुने खोप अनुदानमा आउने हो या खरीदबाट प्राप्त गर्नुपर्ने भए त्यसको पारदर्शी खरीद प्रक्रियाबारेमा पनि सरकारले आम जनतालाई विश्वासमा लिनुपर्ने समितिको धारणा छ ।

खोपको आवश्यक रेफ्रिजेरेसनसहितको भण्डारण र त्यसको प्रभावकारिता सुनिश्चित गर्ने सबै उपायका साथ खोप कार्यक्रमको देशव्यापी कार्यतालिका र खोप प्राप्त गर्ने जनसङ्ख्याको प्राथमिकताका क्रमको विस्तृत विवरण सार्वजनिक गर्न पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -