Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:०१ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीद्वारा लिखित जवाफ : आज आफैं अदालतमा उपस्थित

प्रकाशित मिति: २०७७ फागुन ६, बिहीबार

453
Shares

काठमाडौं, बिहिबार, ६ फागुन २०७७ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली जवाफ पेश गरेर बाहिरिएका छन् ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधाीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्की तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

सोही आदेश अनुसार प्रधानमन्त्री लिखित जवाफ लिएर आज आफैं अदालत उपस्थित भएका थिए । उनी जवाफ पेश गरेलगत्तै अदालतबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओली अदालत आउने भएकाले अदालत परिसरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाईएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -